राजनीति

कालिकोटका स्थानीय तहमा दुई अर्ब बढि बेरुजु

सुर्खेत : स्थानीय तहमा नियम विपरीत बजेट खर्च गर्ने परिपाटिका कारण बेरुजु रकम बर्सेनि बढ्दै गएको पाइएको छ । स्थानीय सरकार सञ्चालन यता कालिकोटका नौ वटा स्थानीय तहमा मात्र दुई अर्ब बढि बेरुजू रहेको...

पुरा पढ्नुहोस
घरभित्रै असुरक्षित छन् महिला

दैलेख : कर्णालीका महिलाहरु । जसले आफ्नै श्रीमानबाट मृत्युवरण गर्नुपरेको छ । यहाँ श्रीमानले आफ्नै श्रीमतीको विभत्स हत्या गरेका घटनाहरु बढेको छन् । त्यसैमध्येको एक हो, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ करेखोलास्थित हालैको घटना । गत...

पुरा पढ्नुहोस
उत्तेजनामा मेरो सदस्यता खारेज हुँदैनः भण्डारी

काठमाडौँ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले एमालेको सदस्यता विधिपूर्वक नविकरण गरिसकेको दोहोर्याएकी छन् । आफू देशका लागि थप योगदान दिनका लागि पार्टीमा फर्किन चाहेको उनले बताइन् । आज आयोजित पत्रकार सम्मेलनमा भण्डारीले आफ्नो सदस्यता...

पुरा पढ्नुहोस
गुणस्तरहीन कालोपत्रे, सडकको बिजोग

जुम्ला : कर्णाली रामजमार्गअन्तर्गत जुम्ला खण्डमा गरिएको कालोपत्रे गुणस्तरहीन देखिएको छ । चन्दननाथ नगरपालिका–७ स्थित ट्राफिक कार्यालय नजिक कालोपत्रे उक्किएपछि गुणस्तरहीन भएको पाईएको हो । सडक डिभिजन जुम्लामार्फत उज्ज्वल सानदार जेभी निर्माण कम्पन्नीले गरेको कालोपत्रे...

पुरा पढ्नुहोस
एमालेले भन्यो, पूर्वराष्ट्रपति दलीय राजनीतिमा फर्कनुहुँदैन

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राष्ट्राध्यक्ष र नेपाली सेनाको परमाधिपति समेत भइसकेको पूर्वराष्ट्रपति दलीय राजनीतिमा फर्कन नहुने निष्कर्ष निकालेको छ । एमालेको मंगलबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले संविधानको पालना गराउने, राष्ट्राध्यक्ष भइसकेको र...

पुरा पढ्नुहोस
कर्णालीमा जलस्रोत मन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता

सुर्खेत : कर्णाली प्रदेश सरकारको जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढा र प्रदेश सचिव इन्द्रदेव भट्टबीच कार्यसम्पादन करार सम्झौता भएको छ । मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम...

पुरा पढ्नुहोस
मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौैं : मधेस प्रदेशका आठ वटै जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । गृहमन्त्री रमेश लेखकको प्रस्तावमा मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको हो । मधेस प्रदेशका जिल्लाहरूमा अनावृष्टिका कारण जमिनमा पानीको पर्याप्त पुनर्भरण हुन...

पुरा पढ्नुहोस
‘पुष्पलाल सही विचार, गतिशील संगठन र समर्पित नेतृत्वका धनी’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल सही विचार, गतिशील संगठन र समर्पित नेतृत्वका धनी नेताको रुपमा रहेको बताएका छन् । उनले समाज बदल्ने सपना बोकेकाहरूले उनका विचारलाई अनुसरण...

पुरा पढ्नुहोस
कर्णालीका मुख्यमन्त्री कँडेलले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

सुर्खेत : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता भएको छ । आर्थिक वर्ष २०८२÷०८३ सुरु भएकै दिन अर्थात साउन १ गते बिहीबार मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौत गरेका हुन् । मुख्यमन्त्री...

पुरा पढ्नुहोस
उपचारको पखाईमा धनवीर

सिमकोट (हुम्ला) : यहाँको सिमकोट गाउँपालिका–८ याङ्गुका ५६ वर्षीय धनवीर कामी वर्षौँदेखि कुष्ठरोगबाट ग्रसित छन् । उपचारको सट्टा परिवारले छुट्टै राखेको उनी अहिले हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेका छन् । तर हालसम्म उनको उपचार...

पुरा पढ्नुहोस